PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

पोखरा २३ मा कांग्रेस विजयी



पहिलोपोस्ट

पोखरा २३ मा कांग्रेस विजयी

पोखराः पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर २३ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद पराजुली प्यानलसहित विजयी भएका छन् ।

पराजुलीले एमालेका दामबहादुर विकलाई २ सय ५७ मत अन्तरले हराएका हुन् । पराजुलीले १ हजार ५८ मत प्राप्त गरेका थिए भने एमालेका विकले ८ सय १ मत ल्याएका थिए। 

खुल्ला सदस्यमा नेपाली काग्रेसका भरत भण्डारी, दुर्गाबहादुर घले, दलित महिला सदस्यमा यमकुमारी सुनार, महिला सदस्य गीताकुमारी क्षेत्री विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell