काठमाडौं : रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ।
गृह मन्त्रालयले आज सूचना प्रकाशित गर्दै जेठ ११ गते विदाको जानकारी गराएको हो।