PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

फोटोमा हेर्नुस् काठमाडौं वडा नं.२१ को एमालेको विजय जुलुस

फोटोमा हेर्नुस् काठमाडौं वडा नं.२१ को एमालेको विजय जुलुस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः काठमाडौं महानगरपालिका वडा नं २१ मा एमालेको प्यानल विजयी भएको छ।

एमालेका चुडामणि बज्राचार्य कांग्रेसका गोविन्द रञ्जितलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।

बज्राचार्य २६ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द रञ्जितले ८३० मत ल्याएका छन् ।
 


ट्रेन्डिङ पोस्ट

Ncell