PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

लिबियामा डुङ्गा दुर्घटना, कम्तीमा २० जनाको मृत्यु



पहिलोपोस्ट

लिबियामा डुङ्गा दुर्घटना, कम्तीमा २० जनाको मृत्यु

रोम: लिबियातर्फको समुद्री किनारदेखि ३० माइल टाढा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। 

अन्सा समाचार संस्थाले बुधबार दिएको जानकारीअनुसार इटलीतर्फ गइरहेको डुङ्गा दुर्घटना भएको हो। दुर्घटना भएको बेला डुङ्गामा झन्डै पाँच सय जना यात्रु रहेका थिए। 

दुर्घटनामा परेकालाई उद्धार गर्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु खटाइएको सरकारी अधिकारीहरुले जनाएका छन्। रासस÷सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell