PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

फोटोमा हेर्नुस् : राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

फोटोमा हेर्नुस् : राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्।
 
औपचारिक सम्बोधनमा जाँदा उनलाई कारकेटसँगै घोडसवारले साथ दिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको राष्ट्रपतिलाई पेश गरेपछि उनले त्यो पढेकी हुन्। 

मन्त्रिपरिषद्ले गत जेठ ७ गते नीति तथा कार्यक्रम पारित गरेको थियो। निर्वाचन आचारसंहिता लागू भएकाले सरकारले यस वर्षको नीति तथा कार्यक्रममा नयाँ योजना नराखी गत वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell