PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

४० किलो चाँदीसहित विराटनगरबाट दुई जना पक्राउ



पहिलोपोस्ट

४० किलो चाँदीसहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगरः विराटनगरबाट ४० किलो चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

विराटनगर उपमहानगरपालिका–१५ भन्सार कार्यालय जोगबनी नजिकबाट प्रहरीले ४० किलो चाँदीसहित विराटनगरका संजय अग्रवाल र सीमा अग्रवाललाई पक्राउ गरेको हो।

नेपालबाट जिपमा लुकाइछिपाई भारत लैजान लागेको अवस्थामा चाँदी बरामद गरेको प्रहरीले जनाएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell