PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

श्रीलङ्कामा बाढीपहिरोमा परी ९१ जनाको मृत्यु



रासस

श्रीलङ्कामा बाढीपहिरोमा परी  ९१ जनाको मृत्यु
फोटो श्रोतःnewstalk990.com

कोलम्बोः श्रीलङ्कामा भीषण मनसुनी वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा ९१ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा अन्य ११० जना बेपत्ता भएका छन्। 

राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रका एक उच्च अधिकारीले बाढीपहिरोमा थुप्रै मानिसको मृत्यु भएको र हजारौँ विस्थापित भएको सूचना प्राप्त भएपछि त्यसतर्फ उद्धार टोली पठाएको जानकारी दिएका छन्।रासस/एएफपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell