PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

लुक्लामा गोमा एयरको विमान दुर्घटना, थप विवरण आउन बाँकी



रासस

लुक्लामा गोमा एयरको विमान दुर्घटना, थप विवरण आउन बाँकी

सोलुखुम्बुः गोमा एयरको कार्गो विमान सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै आज दुर्घटना भएको छ। 

विमानस्थलदेखि करिब दुई सय मिटर तल उक्त विमान झरेको जानकारी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिए पनि घटनाबारे अरु विवरण आएको छैन। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell