PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

ओलीको दावी : दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो



रासस

ओलीको दावी : दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन्।

विभिन्न पार्टी छाडेर एमाले प्रवेश गरेका नेता कार्याकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले अब मुलुकको नेतृत्व गर्ने शक्ति नै आफ्नो पार्टी भएकाले दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि एमालेलाई पहिलो पार्टी बनाउने दावी गरे।

कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री समिम मियाँसहित विभिन्न दलका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए।रासस


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell