PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

कसलाई के भन्न खोज्दैछन् गायक नवीन के भट्टराई



पहिलोपोस्ट

कसलाई के भन्न खोज्दैछन् गायक नवीन के भट्टराई

काठमाडौं : गायक नवीन के भट्टराईको गाएको 'तिमिलाई…' भन्छु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोको आजै युट्युवमार्फत वर्ल्ड प्रिमियर गरिएको हो।

गीतमा गायक भट्टराईलाई अतृप्त ब्याण्डले साथ दिएको छ।

गीतको भिडियोमा होम दवाडी र ज्याती दवाडीले अभिनय गरेका छन्। भिडियोलाई ज्ञानेन्द्र शर्मा र जीवन रसाइँलीले खिचेका हुन् भने निशान घिमिरेले स्मपादन गरेका छन्। भिडियोको निर्देशन पनि रसाइँले नै गरेका हुन्।

गीतमा भट्टराई स्वंयमले संगीत दिएका छन् भने शब्द भट्टराई र मनोज केसीको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell