PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

कश्मीरमा भारतीय सुरक्षाबलको गोली लागि ३ जनाको मृत्यु



पहिलोपोस्ट

कश्मीरमा भारतीय सुरक्षाबलको गोली लागि ३ जनाको मृत्यु

भारतको कश्मीरमा सुरक्षाबलको अप्रेसनमा दुर्इ आतंकवादी र एक आम नागरिकको मृत्यु भएको छ।  

मारिएका आतंकवादीमा हिज्बुल मुजाहिदीनका कमान्डर सबजार अहमद बट र फैजान मुजफ्फर रहेका छन्।

सबजार बुरहान वानीका विशेष विश्वासिला मानिस मनिन्थे तर, बुरहान मारिएपछि सबजारले यस आतंकवादी संगठनमा बुरहानको ठाउँ लिएका थिए।

यो अप्रेसनमा एक आम नागरिक जसको नाम मौलवी आकिब अहमद भएको बीबीसीले बताएको छ।

प्रहरीको प्रेस विज्ञाप्ती अनुसार आतंकवादी र सुरक्षाबल बिच भएको दोहोरो भिडन्तमा घाइते भएका नागरिकलार्इ अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको हो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell