PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

लागुऔषध र पेस्तोलसहित एक पक्राउ



पहिलोपोस्ट

लागुऔषध र पेस्तोलसहित एक पक्राउ

सप्तरी : इटहरीमा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।

बिष्णुपुर गाउँपालिकामा परिचालन गरीएको प्रहरी टोलीले चेक जाँचका क्रममा सोही ठाउँमा बसोबास गर्ने १९ बर्षिय आदित्य शर्माको साथबाट एक थाल पेस्तोल र दुर्इ राउन्ड गोली बरामद गरेको छ।  

प्रहरीले आदित्यबाट लागुऔषध गाँजा र जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोईत समुहको पर्चा समेत फेला पारेको बताएको छ। 

आदित्यसँग संलग्न भएको आरोपमा रुपनी गाउपलिकाका ३३ बर्षिय मनसिरलार्इ नियन्त्रणमा लिइ थप अनुसन्धानको कार्य भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell