PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मन्त्रिपरिषद् बैठक : विपीलाई नेपाल रत्न सम्मान, गणतन्त्र दिवशमा ७ सय ५९ कैदीलाई माफी



पहिलोपोस्ट

मन्त्रिपरिषद् बैठक : विपीलाई नेपाल रत्न सम्मान, गणतन्त्र दिवशमा ७ सय ५९ कैदीलाई माफी

काठमाडौं : मन्त्रिपरिषद् बैठकले ७ सय ५९ कैदीलाई कैद मिनाहा गर्ने निर्णय गरेको छ। गणतन्त्र दिवसको अवसरमा उनीहरुको कैद मिनाहा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए। 

मन्त्रिपरिषद्ले कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले गणतन्त्र दिवसको अवसरमा नेपाल रत्न पदकबाट स्वर्गीय विश्वेश्वरप्रसाद कोइराललाई सम्मानित गर्ने निर्णय समेत गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell