PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

चाँगुनारायण–६ मा एमाले विजयी



रासस

चाँगुनारायण–६ मा एमाले विजयी

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ। 

वडा अध्यक्षमा एमालेका सन्तबहादुर वाइवा ९७१ मत प्राप्त गरी विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गरेका थिए। 

त्यसैगरी महिला सदस्यमा इन्द्रमाया तामाङ, दलित महिला सदस्य मञ्जु विश्वकर्मा, सदस्यहरु धनबहादुर लामा र सुजेन्द्र मुनकर्मी मत प्राप्त गरी विजयी भएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell