PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

महानगरलाई १ अर्ब २३ करोडसम्म, नगरपालिकालाई अधिकतम ४३ करोड, गाउँपालिकालाई बढीमा ३९ करोड



पहिलोपोस्ट

काठमाडौं : स्थानीय तहका लागि सरकारले बजेट बिनियोजन गरेको छ।
गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड, नगरपालिकाले १५ देखि ४३ करोड, उपमहानगरपालिकाले ४० देखि ६३ करोड र महानगरपालिकाले ५६ करोडदेखि १ अर्ब २३ करोडसम्म अनुदान दिइने अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell