PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

कोटेश्वर – सूर्यविनायक सुरुङ मार्ग!



पहिलोपोस्ट

कोटेश्वर – सूर्यविनायक सुरुङ मार्ग!

काठमाडौं : काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकको विकल्पमा सुरुङमार्ग बनाउने सरकारले योजना बनाएको छ।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने ट्राफिक जाम कम गर्न कोटेश्वर-सूर्यविनायक सडकलाई सुरुङमार्ग बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्ने अर्थमन्त्री कृष्णबहादुर महराले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell