PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पोखराका मेयरको प्रतिवद्धताः १० दिनमै सुशासनको अनुभूति हुने गरी काम गर्छु



पहिलोपोस्ट

पोखराका मेयरको प्रतिवद्धताः १० दिनमै सुशासनको अनुभूति हुने गरी काम गर्छु

पोखराः पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरवासीले सुशासनको प्रत्याभूति गर्ने गरी काम गर्ने बताएका छन्। 

दशौँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्र मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा जिसीले १० दिनभित्र सुखी र समृद्ध महानगर बनाउन परिणाम निस्कने गरी कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  

उनले महानगरमा मौलाएको बेथितिको अन्त्य र गैरकानुनी कार्य गर्नेलाई कारबाही गरेर महानगरलाई सुरक्षित तथा नमुनायोग्य सहर बनाउने दृढता व्यक्त गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell