PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

सुरक्षा निकायमा बजेटको यस्तो छ सम्बोधन



पहिलोपोस्ट

काठमाडौं : सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको क्षमता अभिबृद्धि, अधुनिकीकरण र व्यावसायिकरणलाई बजेटमा प्राथमिकता साथ उल्लेख गरेको छ।

सरकारले जनशक्ति विकास, संगठनात्मक संरचना, समय अनुकूल सूचना मैत्री कार्य सम्पादन र सेवा प्रवाह तथा समयानुकुल यन्त्र र बन्दोबस्तीको व्यवस्था गर्ने योजना रहेको उल्लेख गरेको छ। नेपाली सेनालाई साधन र स्रोतको सम्पन्न र सक्षम बनाउँदै राष्ट्रिय सुरक्षा र विपद् व्यवस्थापन तथा विकास निर्माणमा कार्यमा परिचालन गर्नै बजेटमा उल्लेख छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell