काठमाडौं : जर्मनीको दसलदर्फ जारी विश्व टेबलटेनिस च्याम्पियनसिपको मिक्स डबल्समा नेपालले जित हात पारेको छ।
नेपालका अमरलाल मल्ल र नवीता श्रेष्ठको जोडीले बंगलादेशी जोडीलाई ३–० ले पराजित गरेको अखिल नेपाल लनटेनिस संघले जनाएको छ।