PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

चाँगुनारायण–८ मा एमाले विजयी



रासस

चाँगुनारायण–८ मा एमाले विजयी

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा नं ८ मा एमालेको समूह नै विजयी भएको छ। 

वडा अध्यक्षमा एमालेका परासर सापकोटा एक हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुवेर खत्रीले ९३३ मत प्राप्त गरेका छन्। 

त्यसैगरी, महिला सदस्यमा कृष्णा कार्की एक हजार ३७५ मत, दलित महिला सदस्य भगवती परियार एक हजार ३६० मत, सदस्य सत्यराम तसजु एक हजार ३६४ मत र नरेन्द्रबहादुर श्रेष्ठ एक हजार ३७३ मत प्राप्त गरी विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell