PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

ओलीले भने–सत्ताका लागि पानीबिनाको माछाजस्तो हुनुभएन



रासस

ओलीले भने–सत्ताका लागि पानीबिनाको माछाजस्तो हुनुभएन

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिटो छिटो सत्तामा पुग्ने चाहनाले दिगो आर्थिक विकासमा बाधा पुर्याइरहेको बताएका छन्।

इन्टरनेसनल कन्सर्न सेन्टरद्वारा राजधानीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी राजनीतिक दललाई पार्नुपर्ने बताए।

उनले भने,‘पानीबिनाको माछाजस्तो हुनुभएन, देशको समृद्धिका लागि सत्ता स्वार्थ त्याग्नुपर्यो ।” रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell