PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

झरीमा छाता ओढेरै काठमाडौँ महानगरका 'मेयर'को उत्सव

झरीमा छाता ओढेरै काठमाडौँ महानगरका 'मेयर'को उत्सव

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेकपा एमालेले झरीका बीच काठमाडौँ महानगरमा विजय र्‍याली गर्दै उत्सव मनाएको छ। गत बैशाख ३१ गते भएको निर्वाचनमा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्य मेयरमा विजयी भएका थिए। एमालेले महानगरको विजयलाई विभिन्न स्थानमा र्‍याली र कोणसभा गर्दै विजय उत्सवको रुपमा मनाउने गरेको छ। 

मंगलबार एमालेले काठमाडौँ महानगरको बसन्तपुर क्षेत्रमा विजय उत्सव गर्‍यो। यद्यपी झरीका कारण उत्सव प्रभावित बन्यो। तर छाता ओढेरै विजय उत्सव एमालेले अगाडी बढायो। महानगरका मेयरले बुधबार सपथ ग्रहण गर्दैछन्। हेर्नुस् इलिट जोशीले खिचेका फोटो -


ट्रेन्डिङ पोस्ट

Ncell