PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालको अर्को जित



पहिलोपोस्ट

विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालको अर्को जित
फोटो : https://www.flickr.com/photos/ittfworld

काठमाडौं : जर्मनीको दसलदर्फ जारी विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालले जित हात पारेको छ।

महिला डबल्समा नेपालका नविता श्रेष्ठ र स्वेच्छा नेम्वाङको जोडीले डोमिनिकन रिपब्लिकलाई ३–० ले पराजित गरेको नेपाली टोलीसंगै जर्मनीमा रहेका अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जनाएका छन्।

यसअघि मिक्स डबल्समा नेपालका अमरलाल मल्ल र नवीता श्रेष्ठको जोडीले बंगलादेशी जोडीलाई ३–० हराएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell