PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

विश्व टेबलटेनिस च्याम्पियनसिपमा शिव सुन्दरको जित



पहिलोपोस्ट

विश्व टेबलटेनिस च्याम्पियनसिपमा शिव सुन्दरको जित
फोटो : रेमी ग्रोस

काठमाडौं : नेपालका शिवसुन्दर गोथेले जर्मनीको दसलदर्फ भइरहेको विश्व टेबलटेनिस च्याम्पियनसिपको पुरुष सिंगल्समा जित हात पारेका छन्।

च्याम्पियनसिपअन्तर्गत लिग खेलमा शिवले आइभरी कोस्टका कौडजो यान इमान्युएललाई ४–० को सोझो सेटमा पराजित गरेको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जनाएका छन्।

शिवले यसअघिका दुवै खेल सोझो सेटमा हारेका थिए। समूहमा उनी तेस्रो भए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell