PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

फोटोमा हेर्नुस् झाडु बोकेर सडकमा ओर्लिए काठमाडौँका मेयर उपमेयर

फोटोमा हेर्नुस् झाडु बोकेर सडकमा ओर्लिए काठमाडौँका मेयर उपमेयर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: धुलो र धुँवामा रुमालिएको काठमाडौँ। सार्वजनिक सवारीदेखि पैदल यात्रुसम्मको दैनिकी निकै कष्ठकर छ। स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरका नेतृत्वका प्रत्यासी सवैको साझा कामको सूचीमा धुलो धुँवामुक्त काठमाडौंले पनि प्राथमिकता पाए।

२० वर्षपछिको निर्वाचनबाट महानगरले नयाँ नेतृत्व पायो। मेयर उपमेयरसहितका १६२ जनप्रतिनिधिले बुधबार शपथ ग्रहण गरे। र, बुधबारबाटै दैनिक कामकाज सञ्चालन गरे। जनप्रतिनिधिले शपथ ग्रहण गरसँगै काठमाडौँमा ‘क्लिन सिटी’ अभियान सञ्चालनको निर्णय भयो।

निर्णय अनुसार बिहीबार बिहान मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र अगाडिको सडकमा झाडु बोकेर सफाइमा सहभागी भए।



ट्रेन्डिङ पोस्ट

Ncell