PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

च्यातिएको मतपत्र गन्न हेर्नुस् यस्तो छ सुरक्षा

च्यातिएको मतपत्र गन्न हेर्नुस् यस्तो छ सुरक्षा

पहिलोपोस्ट /पहिलोपोस्ट


  • राजेन्द्र आचार्य -
भरतपुर : निर्वाचन आयोगको निर्देशनअनुसार आज भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्रको गणना गरिँदैछ। पुन: मतदानको माग राख्ने नेकपा माओवादी केन्द्र र मतगणना जहा रोकिएको छ त्यहीबाट थाल्ने मागसहित धर्नामा बसेको एमाले कसैको पनि पक्ष नलिइ आयोगले च्यातिएका मतपत्रको संख्या यकिन गर्न निर्देशन दिएको हो। मध्यमार्गी बाटो अपनाएको आयोगको निर्देशनअनुसार प्रमुख निर्वाचन अधिकृत सहितको टोली मत गणनास्थल पुगिसकेको छ। यहाँको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।   


ट्रेन्डिङ पोस्ट

Ncell