PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

पोखरा महानगरका निर्वाचित प्रतिनिधिलाई एमालेले भन्यो–सम्पत्ति विवरण पार्टीमा बुझाउ



पहिलोपोस्ट

पोखरा महानगरका निर्वाचित प्रतिनिधिलाई एमालेले भन्यो–सम्पत्ति विवरण पार्टीमा बुझाउ

पोखराः नेकपा एमाले पोखरा लेखनाथ महानगर कमिटीले आफ्ना निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति बिवरण पार्टीलाई बुझाउन निर्देशन दिएको छ।  
एमालेले निर्वाचनअघि गरेको प्रतिबद्धताअनुसार जनप्रतिनिधिलाई सम्पत्ति बिवरण बुझाउन निर्देशन दिएको हो। 

घोषित प्रतिबद्धता अनुसार जनताको भावना र आवश्यकताको पहिचागरी कार्य गर्न महानगर कमिटीले उनीहरुलाई निर्देशन दिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell