PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

चर्चित गीतकार कुसुम गजमेरको निधन



पहिलोपोस्ट

काठमाडौं : चर्चित गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि कलेजोको रोगबाट पिडित कुसुमको बिहिबार भारतको मुम्बईमा निधन भएको हो।

उनले देवता, सम्झना, चिनो, लाहुरे, कुसुमे रुमाल, बेहुली, अन्याय, बासुरी, दर्पण छँयाँ, दुई थोपा आँसु लगायत फिल्मका लागि गीत लेखेक थिइन्।

के सोचें मैले, रेली खोला बगर, माया के होला, चिया बारीमा मोहनी लाग्ला है विरताको चिनो लगायतका चर्चित गीतका शब्द लेखेकी थिइन्।

रन्जित गजमेरकी पत्नी कुसुमको जन्म २००२ मा दार्जलिङमा भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell