PahiloPost

Jun 15, 2025 | १ असार २०८२

पाँच किलो चरेससहित वीरगञ्जबाट एक भारतीय पक्राउ



पहिलोपोस्ट

पाँच किलो चरेससहित वीरगञ्जबाट एक भारतीय पक्राउ

वीरगञ्जः पाँच किलो चरेससहित एक भारतीय युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज भन्सार क्षेत्रबाट भारत बिहार मुज्जफरपुरका २५ वर्षीय कृष्ण बर्मालाई पक्राउ गरेको हो।

झोलामा चरेस राखेर रक्सौलतर्फ जाने क्रममा उनी पक्राउ परेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell