PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

क्यासिनो आक्रमणको आइएसले लियो जिम्मेवारी



रासस

क्यासिनो आक्रमणको आइएसले लियो जिम्मेवारी
फोटो श्रोतःeuronews.com

इजिप्टः फिलिपिन्सको मनिलास्थित क्यासिनोमा गरिएको आक्रमणको इस्लामिक स्टेट (आइएस) जिहाद्धी समूहले जिम्मेवारी लिएको छ।

आइएसद्वारा सञ्चालित अमाक न्यूज एजेन्सीले आइएस समूहका एक लडाकूको प्रत्यक्ष संलग्नतामा होटलमा आक्रमण भएको जनाएको छ। 

शुक्रबार एक बन्दुकधारीले क्यासिनोमा गरेको आक्रमणमा ३७ जनाको मृत्यु भएको थियो।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell