PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

त्रिभुवन विमानस्थलबाट सुन तस्करीमा संलग्न एक जना पक्राउ



पहिलोपोस्ट

त्रिभुवन विमानस्थलबाट सुन तस्करीमा संलग्न एक जना पक्राउ

काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले विमानस्थलको आन्तरिक उडानको आगमन कार पार्किङ्ग क्षेत्रबाट रौतहटका शेख सन्नी आलमलाई बाहिरी मुलुकबाट आएका यात्रुहरुबाट संकलन गरेको करिव ५८ ग्राम सुनसहित पक्राउ गरेको हो।

उनलाई विमानस्थलस्थित भन्सार कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell