PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

दुर्घटनामा सहचालकको मृत्यु



रासस

दुर्घटनामा सहचालकको मृत्यु

दोलखाः दोलखाको वैत्यस्वर गाउँपालिकामा सडक निर्माणको क्रममा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सडक निर्माणका क्रममा डोजर भिरबाट खस्दा डोजरका सहचालक नुवाकोटका श्याम राईको घटनास्थलमै मृत्यु भएको हो।
 
सडक खन्ने क्रममा डोजर करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell