PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

‘लेट मी डान्स’को उपाधि विष्णुलाई 



पहिलोपोस्ट

‘लेट मी डान्स’को उपाधि विष्णुलाई 

काठमाडौंः ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को उपाधि म्याग्दीकी विष्णु मगरले हात पारेकी छन्।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित फाइनलमा आठ प्रतिस्पर्धीलाई पछि पार्दै विष्णुले उपाधि हात पारेकी हुन्।
उपाधि जितेसँगै उनले तीन लाख रुपैयाँ र प्रमाणपत्र पाएकी छन्।

त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वाइन्टको संयुक्त आयोजनामा संचालन भएको ‘लेट मी डान्स नेपाल सिजन–२’को फस्ट रनरअप दाङकी खिमा काउचा मगर हुन सफल भइन् भने सेकेण्ड रनरअपको उपाधि धादिङका योगेश श्रेष्ठले जितेका छन्।

त्यस्तै, थर्ड रनरअपको उपाधि ललितपुरका अभिषेक महर्जन जित्न सफल भए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell