PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

राष्ट्रपति समक्ष तीन मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस



रासस

राष्ट्रपति समक्ष तीन मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन मुलुकका गैरआवासीय राजदूतले सोमबार आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। 

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा मोरक्कोका मोहमद मालिकी, टर्कीका सकिर ओजकान टोरुनलर र होली सीका आर्कबिसप जियामबाटिस्टा डिक्वाट्रोले प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell