PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

पश्चिम मोसुलमा एक लाख बालबालिका द्वन्द्वको मारमा



रासस

पश्चिम मोसुलमा एक लाख बालबालिका द्वन्द्वको मारमा
फोटो श्रोतः660news.com

बग्दादः संयुक्त राष्ट्रसंघीय बालकोष(युनिसेफ) ले पश्चिमी मोसुलमा जारी सुरक्षा कार्वाहीका कारण एक लाख इराकी बालबालिका जोखिममा परेका बताएको छ।

युनिसेफले अतिवादी इस्लामिक स्टेट(आईएस)लडाकूविरुद्ध सरकारी सुरक्षा कार्वाहीका कारण एक लाख बालबालिका जोखिममा परेका बताएको हो।

कतिपय स्वास्थ्य सेवा तथा अस्पतालहरुमासमेत आक्रमण भइरहेको युनिसेफद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
 
भिडन्तका क्रममा बालबालिकालाई मानव ढालकारुपमा प्रयोग गरिएको भन्दै उसले उनीहरुको जीवन रक्षाका लागि अपिल गरेको छ।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell