PahiloPost

Jun 16, 2025 | २ असार २०८२

चेल्सीका पूर्व स्टार खेलाडी नेपालमा



पहिलोपोस्ट

चेल्सीका पूर्व स्टार खेलाडी नेपालमा

काठमाडौं : इङ्लिस फुटलब क्लब चेल्सीका पूर्व स्टार खेलाडी ओरिअल रिमियो भिडाल नेपाल भ्रमणमा आएका छन्। हाल साउथ ह्याम्पटन क्लबसँग आवद्ध ओरिअल रिमियो स्पेनिस प्रोफेसनल फुटबल खेलाडी हुन्। साउथ ह्याम्पटनमा उनी मिडफिल्डमा खेल्छन्। 

उनले आफ्नो इन्स्टाग्राममा नेपाल भ्रमणका फोटो राखेका छन्। उनले पशुपति क्षेत्र र पाटनको भ्रमण गरेको फोटो राखेका छन्। त्यस्तै उनले नेपालीहरुले फुटबल खेलिरहेको मैदान छेउमा सेल्फी खिचेर पोस्ट गरेका छन्।

ओरिअल रिमियोले बार्सिलोनाबाट करियर सुरु गरेका थिए। यद्यपि उनी बार्सामा अधिकांश समय रिजर्भमा रहेका थिए।
 

 

@oriolromeu exploring Nepal #oriol #romeu #oriolromeu #teamoriol #nepal #southampton #southamptonfc

A post shared by Oriol Romeu (@oriolromeu_.fans) on

 

Indestructible. 💪🏻 #Patan #2074

A post shared by Oriol Romeu (@oriolromeu) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell