PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

सहारा घरलाई हार्ट टु हार्टको सहयोग



पहिलोपोस्ट

सहारा घरलाई हार्ट टु हार्टको सहयोग

चितवनः चितवनमा  हार्ट टु  हार्ट सोसियल वोलफेयर सोसाईटीले परोपकारी पानी अभियानबाट संकलित रकम सहारा घरलाई हस्तान्तरण गरेको छ । 

 हार्ट टु  हार्टले बैशाख ३१ गतेको निर्वाचनमा चितवनका विभिन्न मतदान केन्द्रमा पानी विक्रिबाट उठेको १४ हजार दश रुपैयाँ सहारा घरलाई हस्तान्तरण गरेको हो।

सहारा घर पाँच बर्षदेखि अभिभावकबिहीन बालबालिकालाई संरक्षण गर्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell