PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

'संसद अवरोध गरेर के पाउनुभयो?' ओलीलाई प्रचण्डको प्रश्न



पहिलोपोस्ट

'संसद अवरोध गरेर के पाउनुभयो?' ओलीलाई प्रचण्डको प्रश्न

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले राखेका प्रश्नको जवाफ दिँदै उल्टै ओलीसामु नै प्रश्नहरु तेर्स्याएका छन्। प्रश्न संसद अवरुद्धमा केन्द्रित गरे प्रचण्डले। प्रचण्डका प्रश्नको श्रृंखला यसरी सुरु भयो:

निर्वाचन आयोगको कुरा सदनभित्र किन ल्याउनुभयो? 

कति दिन अवरुद्ध गर्नुभएको भए के पाउनु हुन्थ्यो? 

उनले प्रश्नसँगै त्यसको विस्तारमा व्याख्या पनि भ्याए। 'तपाईँले सदन अवरुद्ध गर्दा सरकार गठन गठनमा ढिलाइ भएको छ। यसको औचित्य स्थापित गर्न प्रतिपक्षलाई गाह्रो हुन्छ भन्ने लाग्छ,' उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell