PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

तालिवानलाई अफगान राष्ट्रपतिको चेतावनीः शान्ति र युद्ध मध्ये एक रोज



रासस

तालिवानलाई अफगान राष्ट्रपतिको चेतावनीः शान्ति र युद्ध मध्ये एक रोज
फोटो श्रोतःdawn.com

काबुलः अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान विद्रोही समूहलाई शान्ति या युद्ध मध्ये एकलाई रोज्न आग्रह गरेका छन्। 

राजधानी काबुलमा आयोजित अन्तरराष्ट्रिय शान्ति सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति घानीले तालिवान विद्रोही समूहसँग अब शान्ति वा युद्ध मध्ये एक रोज्ने अन्तिम अवसर भएको बताए।

उनले भने,‘कि शान्ति ग्रहण गर्नुपर्यो, नभए युद्धको परिणाम भोग्न तयार हुनुपर्यो।’रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell