PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

हिमानीद्वारा गोरखकाली मन्दिरमा पूजाअर्चना



रासस

हिमानीद्वारा गोरखकाली मन्दिरमा पूजाअर्चना

गोरखाः पूर्वयुवराज्ञी हिमानी शाहले गोरखा दरबारस्थित गोरखकाली मन्दिर र गुरु गोखनाथको मन्दिरमा पूजाअर्चना गरेकी छन्।

छोरा हृदयेन्द्र, छोरी पूर्णिमा र कृत्तिकासहित पूर्वयुवराज्ञीले करिब एक घन्टा पूजार्चना गरेको गोरखा दरबारका मुख्य पुजारी प्रदीपनाथ योगीले जानकारी दिए।

त्यसक्रममा गोर्खा दरबारका कर्मचारीहरुले उनीहरुलाई बाजागाजासहित स्वागत गरेका थिए ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell