PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

प्रधानमन्त्री निर्वाचित भए लगत्तै देउवालाई मोदीको फोन



पहिलोपोस्ट

प्रधानमन्त्री निर्वाचित भए लगत्तै देउवालाई मोदीको फोन

काठमाडौं : प्रधानमन्त्रीमा निर्वाचित भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। संसदबाट निर्वाचित भएलगत्तै देउवालाई मोदीले फोन गरेर बधाई दिएका हुन्।

मोदीले देउवासँग टेलिफोनमा कुराकानी भएको जानकारी गराउँदै ट्विट गरेका छन्। उनले ट्विटबाटै देउवालाई आफूले उनको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि र प्रगति होस् भन्ने कामना गरेको उल्लेख गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell