PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

झाडापखालाका कारण चितवनमा एक बालिकाको मृत्यु



पहिलोपोस्ट

चितवन: झाडापखालाका कारण काउलेमा एक बालिकाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका १ काउले छाम्पुका कृष्णमती चेपाङ र चन्द्रबहादुर चेपाङकी एक वर्षीय छोरी सपना चेपाङको मंगलबार दिउँसो मृत्यु भएको हो।

‘आइतबार साँझबाट झाडापखाला लागेको थियो सोमबार बिहान कुरिनघाट मेडिकलमा लगेँ तर भरतपुर वा काठमाडौँ लैजान भनिएको थियो। उपचार गर्ने पैसा नभएका कारण अस्पताल पु¥याउन नसकेर छोरीको ज्यान गयो।’ सपनाकी आमा कृष्णमतीले गुनासो पोखिन्।

चितवन सुगम जिल्ला भए पनि यहाँ उपचारका अभावको वर्षेनि थुप्रै बालबालिको विभिन्न रोगका कारण ज्यान जाने गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell