PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ट्रक दुर्घटनामा १० जना घाइते, चालक गम्भीर



रासस

ट्रक दुर्घटनामा १० जना घाइते, चालक गम्भीर

चितवनः चितवनको कुरिनटारमा ट्रक दुर्घटना हुँदा १० जना घाइते भएका छन्। 

चितवनको मुग्लिनबाट काठमाडौं गइरहेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान दुर्घटना भएको हो। 

ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिंएर दुर्घटना भएको हो। घाइतेहरुलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ। 

घाइते मध्ये ट्रक चालक विनोदकुमार साहको अवस्था भने गम्भीर छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell