PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

प्रचण्डले आज बालुवाटार छाड्ने



पहिलोपोस्ट

प्रचण्डले आज बालुवाटार छाड्ने

काठमाडौः निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रधानमन्त्री निवास बालुवाटार छाड्ने भएका छन्।
 
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ ग्रहण गराएर दाहाल सिधै निजी निवास लाजिम्पाट जाने उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 

दाहाल पत्नी सीता दाहालले भने मंगलवार नै बालुवाटार छाडिसकेकी छन्। नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित भए लगतै  सीताले बालुवाटार छोडेको बालुवाटार स्रोतले बताएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell