PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

लक्षको ‘बीएफ जीएफ’मा सुप्रिया शुक्लाको मोडलिङ



पहिलोपोस्ट

 लक्षको ‘बीएफ जीएफ’मा  सुप्रिया शुक्लाको मोडलिङ

काठमाडौंः केही बर्षदेखि भारतको मुम्बइमा बस्दै आएका लक्ष खत्रीले आफ्नै शब्द, संगीत र स्वरमा ‘बीएफ जीएफ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।
 
मुम्बइमै रेकर्डिङ गरिएको गीतको भिडियोमा लक्षसँगै सिरियल र गडवाली चलचित्रकी मोडल सुप्रिया शुक्लाको मोडलिङ देख्न सकिन्छ।
 
बलिउडका केही चलचित्रमा सहायक निर्देशक भएर काम गरिसकेका राज सागरले यो भिडियोको निर्देशन गरेका हुन्। कृष्ण रावले छायांकन गरेको भिडियोको सम्पादन गायक खत्री आफैंले नै गरेका हुन् ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell