PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

इरानको संसद भवनभित्र गोली चल्यो



पहिलोपोस्ट

इरानको संसद भवनभित्र गोली चल्यो
संसदको फाइल फोटो : presstv.com

कम्तिमा ३ बन्दुकधारीले इरानको संसदभित्र गोली प्रहार गरेका छन्। जथाभावी चलाइएको गोली लागेर २ जना घाइते भएको सार्वजनिक भए पनि त्यहाँको पूरा अवस्था सार्वजनिक भएको छैन।

इरानका स्थानीय मिडियाले जनाएअनुसार तीन जना आक्रमणकारी अझै इस्लामिक कन्सल्टेटिभ एसेम्ब्ली (संसद) भवनभित्रै छन्। गोली किन प्रहार भए अज्ञात नै छ भने थप विवरण आउन बाँकी छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell