PahiloPost

Mar 27, 2026 | १३ चैत्र २०८२

राष्ट्रपति भवनमा देउवाको सपथ हुँदै



पहिलोपोस्ट

काठमाडौं : राष्ट्रपति भवन शितल निवासमा नयाँ प्रधानमन्त्रीको सपथ कार्यक्रम सुरु भएको छ। हिजोमात्र संसदबाट निर्वाचित शेरबहादुर देउवा प्रधानमन्त्री पदको सपथ ग्रहण गर्दैछन्।

देउवाको सपथ समारोहका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेबाट प्रधानमन्त्री बनिसकेका केपी ओली, माधवकुमार नेपाल र झलनाथ खनाल कार्यक्रममा सहभागी छन्। सुवासचन्द्र नेम्वाङ भने कार्यक्रममा सहभागी छन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखिएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell