PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

प्रधानमन्त्री देउवालाई बधाई दिनेको भिड



रासस

प्रधानमन्त्री देउवालाई बधाई दिनेको भिड

काठमाडौंः नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन बिहानैदेखि बूढानीलकण्ठस्थित निवासमा  नेपाली कांग्रेसका नेता, कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको छ। 

व्यवस्थापिका– संसद्बाट मङ्गलबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवालाई बधाई दिन आज बिहानैदेखि पूर्वमुख्य सचिव, पूर्वसचिव, राष्ट्रसेवक कर्मचारीलगायत नेता कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको हो। 

बधाई दिन सांसद, कांग्रेस केन्द्रीय सदस्यलगायत बूढानीलकण्ठ पुगेका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell