PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

फोटोमा हेर्नुस्, 'कान्तिविहीन' ओलीको 'उत्साही' देउवालाई बधाई

फोटोमा हेर्नुस्, 'कान्तिविहीन' ओलीको 'उत्साही' देउवालाई बधाई

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : मंगलबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बधाई समेत नदिई निस्किए।

तर बुधबार देउवाको सपथमा भने उनी सहभागि भए। तर ओलीको मुहार कान्तिविहीन थियो। उनले देउवालाई सपथ लगत्तै बधाई दिए। प्रधानमन्त्री देउवा भने उत्साहित देखिन्थे। उनले केपी शर्मा ओलीको हात उचाले र मिडिया तर्फ फोटोका लागि मोडिए। अनि ओली केही मुस्कुराए। 

ओलीले मंगलबार संसदमा कांग्रेस मुखमा पानी हालेर बसेको र बोल्न छाडेको आरोप लगाएका थिए। तर देउवा र प्रचण्डले ओलीको प्रतिवाद गरेका थिए। 

सम्बन्धित समाचार : संसदमा शीर्ष तीन नेताको घोचपेचका ६ रोचक प्रसंग

 


ट्रेन्डिङ पोस्ट

Ncell