PahiloPost

Jun 16, 2025 | २ असार २०८२

मन्त्रालय बाँडफाँटबारे देउवा र प्रचण्डबीच छलफल



पहिलोपोस्ट

मन्त्रालय बाँडफाँटबारे देउवा र प्रचण्डबीच छलफल

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेर देउवाले मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका हुन्। देउवाको सपथसँगै आज सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। तर मन्त्रालय कुन कसले लिने भन्ने टुङ्गो लागेको छैन। 

आज गठन गरिएको मन्त्रिपरिषद्मा प्रभु साह विना विभागीय मन्त्री छन् भने मन्त्रिपरिषद्का अन्य सदस्यको टुंगो लाग्न पनि बाँकी छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell